Saya Janma by Sugam Pokhrel

5,034 views


English Content

Rhythm :

Root Chord :

 Download PDF

E............F#m...E

म आँखा चिम्लु त के भो र

E........F#m..E

तिमीलाई नै सम्झुला

E.......F#m..E

सय जन्म होस् तर

E..........F#m.E

म तिमीलाई नै रोजुला

C#m.....A.......

जति जन्म भएपनि म

C#m......B...

तिमीलाई नै रोजुला

C#m.....A.......

जति टाढा भए पनि म

C#m........B.....

म तिमीलाई , तिमीलाई

B........E.... 

तिमीलाई नै सोचुला


E..........F#m...E

म चोट खाउँ त के भो र

E.......F#m..E

हाँसी हाँसी सहुँला 

E...........F#m..E

तिम्रो प्राप्ति को लागि म

E........F#m..E

जे सुकै पनि गरुला

C#m.....A.......

जति जन्म भएपनि म

C#m......B....

तिमीलाई नै रोजुला

C#m.....A.......

जति टाढा भए पनि म

C#m........B.....

म तिमीलाई , तिमीलाई

B........E....

तिमीलाई नै सोचुला

A.....E.

म मरे पनि

A.......E..

मर्दैन मेरो माया

C#m.......A..

आखा चिम्ली हेर

A...........B..

तिम्रै सामु हुनेछु म

Dm......A#......

जति जन्म भएपनि म

Dm.......C...

तिमीलाई नै रोजुला

Dm......A#...... 

जति टाढा भए पनि म

Dm.........C.....

म तिमीलाई , तिमीलाई

C........F....

तिमीलाई नै सोचुला

© hamrochords.com